साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्प"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्राइम लाइफ अर्घाखाँचीद्धारा बीमाको रकम भुक्तानी

११ श्रावण २०७४, बुधबार ०७:२५


साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी साउदी अरब गएका थिए ।

करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भए पश्चात निजकी श्रीमति मीना भट्टराईले बीमा रकम दावी भुक्तानीका लागी गत असार महिनामा कम्पनिमा निवेदन दिएकी थिईन ।

कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने रकम छ लाख पचास हजारको चेक एक कार्यक्रम गरी कम्पनिको अर्घाखाची शाखा कार्यालयबाट शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरे । 

चेक हस्तान्तरणमा बोल्दै शाखा प्रमुख घिमिरेले प्राइमलाइफ इन्स्योरेन्स क.लि.ले दावीकर्ताले कम्पनिमा निवेदन दिएको छोटो समयमै सम्पुर्ण कागजात पुरा गरेकै दिन कम्पनिले चेक जारी गरी भुक्तानी दिएको र आगामी दिनमा पनि ग्राहकलाइ छिटो, छरीतो र सरल तरिकाले भुक्तानी दिन कम्पनि सदैव अग्रसर हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं