2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा होटल भत्किँदा तीन घाइते, दुईको अबस्था गम्भीर


लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगडमा ढुंगा आएर होटल भत्किदा २ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन । 

बंगाबगडमा बिहिबार बिहान ९ बजेतिर ठुलो ढुंगा आएर होटल भत्किएको हो । होटल भित्र बसेका ५ जना मध्ये दुइ जना गम्भीर घाइते भएका छन् । होटल भित्र पुरिएका २ जनाको सशुकल उद्धार गरिएको छ ।

घट्नास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । घाइते गोरे धामी र हरकसिह महतालाई उद्धार गरि थप उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

 बंगाबगडमा सुरज ऐतवालका घरमा गगनसिह धामीले होटल सञ्चालन गर्दै आउनु भएको थियो । होटल भित्र रहेका काशीदत्त भट्ट सकुशल रहेका छन् । एक जनाको नाम अझै खुलेको छैन ।

ढुंगाका कारण होटल पुर्ण रुपमा क्षती हुनुका साथै होटलभित्र राखीएका सामानहरुमा क्षति भएको छ । क्षतिको एकिन बिबरण आउँन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई