लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल "/>

2026-09-19 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

२६औँ मनोज झपेन्द्र स्मृति दिवस: दार्चुलामा फलफुल बितरण र रक्तदान गरि मनाइयो


लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाइ फलफुल बितरण तथा रक्तदान गरेको छ । 

कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशीको सम्झनामा रक्तदान तथा फलफुल बितरण कार्यक्रमको आयोजना गरीएको कर्मचारी संगठनले जनाएको छ ।

संगठनले जिल्ला अस्पताल दार्चुलाका २५ जना बिरामीहरुलाइ फलफुल बितरण गरेको हो भने संगठन आबद्ध २ जना कर्मचारीहरुले रक्तदान समेत गरेका छन । यस्तै आबश्यकता परेको समयमा रक्तदान गर्ने भनेर १६ जना को नामावलि संकलन  भएको र आबश्यकता पर्दा रक्तदानकालागी बोलाइने जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक बिष्टले बताउँनुभयो ।

कर्मचारीहरुले दुबैजनालाइ सहिद घोषणा गर्न राज्यसंग मागसहित देशभरी नै स्मृति दिवस मनाएका छन ।

बिगतबर्षहरुमा समेत स्मृति दिवसको अबसरमा रक्तदान, छात्रबृति बितरण, फलफुल बितरण लगायत रचनात्म कामहरु गर्ने गरेको संगठनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई