Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज २१ गते, बिहान ११:३८ बजे
दार्चुला - DCL

हेर्नुहोस् कति सुन्दर छ दार्चुलाको लिपुलेक !

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र । दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस