By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    15 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    4 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    5 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    8 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो
काठमाडौँ - KTMबिशेष खबर

धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो

साझासवाल
Last updated: November 21, 2017 2:55 am
साझासवाल
2 Min Read
Share

मङ्सिर ५, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ ।

कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले दुर्घटनाको कारण औंल्याउँदै विभिन्न सुझावसहित प्रतिवेदन बुझाएको छ।

समिति सदस्य एवं गृह मन्त्रालयका उपसचिव शरदकुमार पोखरेलले आफूहरूले दुर्घटनाको कारण औंल्याउँदै दुर्घटना हुन नदिने उपाय र सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिए। 

पोखरेलका अनुसार छानबिन टोलीले राजविराज, हेटौ‌डा, चितवन, पथलैयालगायत क्षेत्रको समेत निरीक्षण गर्नुका साथै दुर्घटनाका घाइते, सरोकारवाला, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय बासिन्दा, यातायात मजदुरसँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो।

‘गाडीको तीव्र गति, चालकको तनाव र बाटोमा आवश्यक ट्राफिक चिह्न नभएकाले दुर्घटना भएको निष्कर्ष निकालेका छौ’, समिति सदस्य पोखरेलले भने। उनका अनुसार बाटो साँघुरो रहेको र बाटोमा कुनै पनि किसिमको ट्राफिक चिह्न नरहेकाले दुर्घटना भएको पाइएको छ।

काठमाडौंबाट हेटौंडा जाँदा र पुनः हेटौंडाबाट काठमाडौं फर्कनुपर्दा चालकले अत्यधिक तनाव महसुस गरेको गाडीका घाइते यात्रुले बताएको पोखरेलले जनाए। गाडी चालक सन्तोष चौधरी बेपत्ता छन्। 

छानबिन समितिले बिग्रिएको बाटो मर्मत गर्न नसक्ने सडक विभाग र घुमाउरो बाटोमा ट्राफिक चिह्न राख्न नसक्ने ट्राफिक प्रहरीलाई पनि दुर्घटनाको सहायक कारण औंल्याएको छ।

छानबिन समितिले आगामी दिनमा धादिङलगायत मुलुकका अन्य अप्ठ्यारो र भिरालो बाटोमा आवश्यकताअनुसार ट्राफिक चिह्न राख्नुपर्ने, चालकका लागि बीच बाटोमा रिफ्रेसमेन्ट सेन्टर राख्नुपर्ने, १० वर्षदेखि हेभी गाडीको लाइसेन्स नदिइएकोमा तुरुन्त प्रक्रियाअनुसार लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने सुझाएको छ। अन्नपूर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बुबाको किरिया बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ
Next Article ट्याक्टरको ठक्करबाट १८ वर्षीया युवतीको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?

57 years ago
काठमाडौँ - KTMराजनीति

सप्तरीमा स्थानीयद्वारा प्रहरी कार्यालय तोडफोड

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?