By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)
काठमाडौँ - KTMबिशेष खबर

देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)

साझासवाल
Last updated: November 22, 2017 3:04 am
साझासवाल
3 Min Read
Share

मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । 

रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो । 

प्रहरी नेतृत्वले प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवालाई विप्लवका कार्यकर्ता समात्न ढिलो गरी निर्देशन दिएको कुरा व्यक्त गर्न नसके पनि अहिले प्रहरी वृत्तमा सरकारको निर्देशन ढिलाइ भएकै कारण कमै मात्र पक्राउ भएको विश्लेषण गरिएको छ । प्रहरी मुख्यालयका अनुसार अहिले विप्लवका अधिकांश कार्यकर्ता भूमिगत छन् । 

एक उच्च प्रहरी अधिकृतले भने, ‘तत्कालीन नेकपा माओवादीबाट चोइटिएर गएकामध्ये करिब हजार जना कार्यकर्ता ध्वंसात्मक गतिविधिमा लागेको आकलन गरिएको छ ।

तल्लोस्तरमा भने आफूलाई विप्लवका कार्यकर्ता भनेर नचिनाउने तर सुराकी गरिरहनेको संख्या ठूलै छ ।’ सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड गर्न ढिलो निर्देशन दिएकाले थोरै मात्रै कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकृतको भनाइ छ । 

‘हामीले एक महिनादेखि नै विप्लवका कार्यकर्ता पक्राउ गर्न थालौं भनेर सरकारसँग अनुमति माग्यौं तर स्वीकृति पाइएन । धेरै भूमिगत भइसकेपछि मात्रै सरकारबाट निर्देशन आएकाले प्रहरीले पक्राउ गर्न सकेन भन्नुको कुनै तुक देखिँदैन’, उनले भने।

प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले दिएको जानकारीअनुसार हालसम्म तीन सय ५ जना मात्र पक्राउ परेका छन् । प्रहरीले केन्द्रीयस्तरका दुई नेता सरला रेग्मी र मानिक लामालाई पनि पक्राउ गरेको छ । उनीहरू नेकपा केन्द्रीय सदस्य हुन् । चितवन प्रहरीले विप्लवका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पनि पक्राउ गरेको छ । 

विप्लवले राजनीतिक प्रतिशोधका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा उनको चुनावी सभामा विस्फोटका घटना गराउन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो टोली चितवनमा विशेष निगरानीका लागि खटिएका छन्।

प्रवक्ता नेउपानेले पक्राउ परेकामाथि केहीलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइए पनि केहीमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘धरपकड गर्ने क्रम जारी छ । 

सबै जिल्लाका इन्चार्जलाई चुनाव बिथोल्न खोज्नेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिइएको छ ।’ प्रधानमन्त्री देउवाले सोमबार साँझ मात्रै चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर चुनाव बिथोल्ने जोसुकै भए पनि पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका थिए । विप्लवका कार्यकर्ताले बुथ कब्जा गर्नेदेखि मतपेटिका लुट्नेसम्मको योजना बनाएको रिपोर्टिङ सुरक्षा निकायले देउवालाई गरेका थिए । -अन्नपूर्ण पोष्ट 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अब देशभर डेढ सय मन्त्री: खर्चको जोहो गर्न चुनौती
Next Article खोटाङमा मतदान केन्द्रमा कर्मचारी जाँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ६६ हजार भन्दा बढी

57 years ago
काठमाडौँ - KTMविश्व

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार

57 years ago
काठमाडौँ - KTMसमाज

नेपाल प्रहरीका दुई जना एसपी निलम्बित,थालियो छानविन

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?