By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो
काठमाडौँ - KTMबिशेष खबर

आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो

साझासवाल
Last updated: December 31, 2017 2:16 am
साझासवाल
3 Min Read
Share

पुस १६, काठमाडौं । आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ। 

यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्। उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ।

नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो। 

भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। 

तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन्।

‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो ? सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो ?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन्। 

दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमान हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतीपुर्तिबारेमा कहींकतैबाट भरथेग पाएकी छैनन्। अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ। 

यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन्। आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो।

‘अदालतमा कामदारहरु कृष्ण, राजकुमार र विजयका पक्षबाट बहस पैरवी गरिदिने कोही थिएन। उनीहरुको भनाइसमेत राख्न दिइएन, यो प्रचलित न्यायको सिद्धान्तविपरित भयो,’ एकता समाजका महासचिव खगेश्वर शर्माले दिल्लीबाट जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

पछिल्लो फैसलामा हेमराजको हत्याको कारणबारेमा केही खुलाइएको छैन। त्यसमाथि, कामदारहरु स्वयं आरुषी हत्याका ‘भागिदार हुन सक्ने’ भनेर मृत हेमराजमाथि समेत शंकाको दृष्टि राखिएको फैसलाले संकेत गरेको छ।

भारतीय समाजमा एकदमै प्रचलित बनेको रहस्यमयी काण्ड ‘आरुषी–हेमराज हत्या’ माथि पुस्तक तथा फिल्मसमेत बनिसकेको छ।

फैसलाले नेपाली कामदारलाई ‘दोषी करार’ गर्न चाहेको र आफ्ना श्रीमान हेमराजको हत्याबारे सीबीआईले केही नबोलेकोमा न्याय खोज्न दिल्ली पुगेकी खुमकलाले त्यहाँको नेपाली दूतावाससमक्ष पनि आफ्नो सरोकार सुनाउन चाहेकी थिइन्। 

‘तर दूतावासको कन्सुलर सेवासँग पहुँच राख्नै सकिएन, यस्ता गम्भीर प्रकृतिका मामलामा दुतावासले सुनुवाइ गर्ने गरेको नजिर हामीसँग छँदै छैन,’ समाजका दिल्लीस्थित एक अधिकारीले भने।

अर्घाखाँचीको धारापानी गाउँमा खेतीपातीसँगै मुस्किलले जीवनयापन गरिरहेकी खुमकलाको छोरा छातीको समस्याबाट ग्रसित भएर उपचाररत छन्। अनाहकमा पति मारिएको घटना सबैतिर चर्चित भए पनि खुमकलाले कहींकतैबाट सहयोग वा सान्त्वना पाएकी छैनन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शिक्षकको पेशागत हक हितको लागि संगठन सधै तयार छ: अध्यक्ष रावल
Next Article बहुविवाह गरेको भन्दै मोसो दलेर दम्पतीलाई गाउँ निकाला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

बाढी र पहिराका कारण जनधनको क्षति भएको घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

57 years ago
काठमाडौँ - KTMराजनीति

आफूमाथि शाररिक हमला हुनसक्ने प्रधानमन्त्रीको दाबि

57 years ago
काठमाडौँ - KTMराजनीति

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्ने ः उपराष्ट्रपति पुन

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सुन तस्करी प्रकरण : एसएसपी खत्री छुटे कि छुटाईएका थिए ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?