2026-06-26 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित


माघ १४,काठमाण्डौ ।

रामेछाप सुनापति गाउँपालिका
हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक
एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर
लामालाई सम्मान गरेको हो ।


राष्ट्रिय नाचघर जमल
आयोजित बृहत सांगीतिक
एवं सम्मान
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उनीहरुलाई
सम्मान गरेका हुन् ।

 

रोज थिङलाई वैदेशिक रोजगार सेवा सम्मान
तस्बीर मोक्तानलाई
राष्ट्रिय सेवा सम्मानबाट
सम्मान गरिएको छ । थिङ जुगल इन्टरनेशनलका अध्यक्ष हुने भने लामा अल्फा कोरियन
स्कुलका प्रोपाइटर हुन् ।


कार्यक्रममा नवनिर्वाचित विभिन्न पार्टीका
सांसदहरुलाइ समेत सम्मान गरिएको छ ।


कार्यक्रमका थप तस्विरहरु ।








तस्वीर सौजन्य : बिकाश देब लामा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ