2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्छ : सांसद माझी

प्रज्वल पौडेल । माघ १८ ।

रीता माझीले प्रदेश नं ३ लाइ सबै मिलेर  नमुना प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।  बिहिबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै माझिले स्रोत र साधनले भरिपूर्ण रहेको यस प्रदेशमा जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो -“जनताले विश्वासका साथ सांसद बनाएर पठाएकाले हामी सांसदले पनि मेहनत गरेर हरेक कार्यमा रचनात्मक साथ र सहयोग गर्दै मिलेर अगाडि बढियो भने परिवर्तन सम्भव छ । प्रदेश नं ३ लाइ नमुना प्रदेश बनाउनुपर्छ ।”

उहाँले राप्रपाले सिमान्तकृत माझि समदायबाट आफूलाइ सांसद बनाएकोमा धन्यवाद समेत दिनुभएको छ । उहाँले भन्नुभयो -‘ पहिलो माझि सांसद बन्न पाएकोमा म खुसि छु, माझि महिलालाइ अवसर दिएको छ ।” 

राप्रपाकि नेता समेत रहेकी माझिले महिला, जनजाती, सिमान्तकृत बर्गको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफू पिछडिएका बर्गको उत्थान, उनीहरुको हक अधिकारको निम्ति निरन्तर लड्ने धारणा राख्नुभयो ।

रामेछाप स्थायी बसोबास भएकि माझि राप्रपाबाट समानुपातिकमा परेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई