माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ । 

आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।

त्यस्तै आगामी बर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ । 

आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।

त्यस्तै आगामी बर्ष"/>

2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०७५ मा दशैं-तिहार कात्तिकमा, मङ्सिरमा १ दिन मात्र बिहेको साइत, बर्षभर ४ दिन मात्र ब्रतबन्धको साइत

माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ । 

आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।

त्यस्तै आगामी बर्षको तिहार कात्तिक २१ गते तिहार परेको छ । तिहारको भाइटीका २५ गते परेको छ ।

नयाँ पात्रो अनुसार महिलाहरुको तीज भदौ २७ गते परेको छ । 

मङ्सिरमा १ दिन मात्र बिहेको साइत 

२०७५ मा विवाहको साइत धेरै हुने तथा विवाहको महिना मानिने मंसिरमा एक दिनमात्रै साइत परेको छ । मङ्सिरको २९ गते मात्रै विवाहमूहूर्त छ । तर फागुनमा धेरै साइत रहेका छन् ।  

त्यस्तै आगामी बर्ष ब्रतबन्धको लागि जम्मा ४ दिन मात्र साइत रहेको छ । पञ्चाङ्ग पात्रो अनुसार ब्रतबन्धको लागि असार ८ र २१ गते, माघ २७ गते र फागुनको ९ गते मात्रै साइत जुरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई