2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रु २५ करोडको टोखा गुरुयोजना

वैशाख २१, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ । 

टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइने घोषणा गर्नुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धार्मिक र ऐतिहासिक टोखा नगरपालिकालाई विकासको दृष्टिकोणले पनि सम्पन्न बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले आफू पनि मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिनुभयो । 

टोखा नगरपालिकामा रहेको ऐतिहासिक सम्पदाको संरक्षण र विकासका लागि रु २५ करोडको गुरुयोजना तयार गरिएको छ । त्यसमा मुख्यगरी बालमैत्री उद्यान, झोलुङ्गेपुल र मन्दिरहरुको पुनः निर्माण तथा नगरपालिकाको वडा नं १ मा पर्ने बौडेश्वर झरनाको सौन्दर्य वृद्धि जस्ता काम प्राथमिकतामा पर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई