2026-06-25 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरुले बनाए आर्टिफिशियल छाला, जसले प्रकाश र गर्मीमा रंग बदल्छ

लंडन | सास | क्याम्ब्रिज विश्वविद्यालयको रिसचर्सहरुले रंग बदळ्ने आर्टिफिशियल स्किन विकास गरेका छन् । यो छाला प्रकाश र गर्मी (ताप) को अवस्थामा केहि विशेष एप्लिकेशनलाई एक्टिव गर्दै रंग बदल्न सक्छ र छेपारोले झैं आँखालाई धोका दिन सक्छ । वैज्ञानिकहरुले यो छालाको बिकास गर्नको लागि पोलिमरमा गोल्ड कोटेड पोर्टिकल र तेलमा वाटर वेपरको प्रयोग गरेका छन् ।

जनरल एडवान्स्ड अप्टिकल म्याटेरियलमा यो साता प्रकाशित रिपोर्टमा के दावी गरिएको छ भने रंग बदळ्ने म्याटेरियलले प्रकाश र तापको उपस्थिति पहिचान गरेर रंग परिवर्तन गर्न सक्छ । त्यसपछि लाइटको तीव्रता अनुसार फरक-फरक डिग्रीको तापक्रममा रंगमा हेरफेर भईरहन्छ ।

यस कारण रंग बदल्छ छेपारो जस्ता जीव 

जे होस्, बैज्ञानिकहरुको आविष्कार छेपारो लगायत प्रकृतिका जीव जस्तो भने होइन जो आफ्नो सुरक्षाको लागि रंग बदल्ने गर्छन् । यस्ता जीवहरुलाई क्रोमाटोफर नामबाट चिन्ने गरिन्छ । यिनीहरुको रंग बदल्नुको कारण यिनीहरुको छाला रहेको पिग्मेन्ट हुनु हो । यो पिग्मेन्ट पुरै शरीरमा हुने हुँदा यस्ता जीवले रंग बदल्न सक्छन् जुन आफू खतरनाक अवस्थामा छु भन्ने थाहा भएपछि सुरक्षाको लागि सरिरमा फैलने गर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने