2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे ३ अर्ब रुपैयाँ पर्ने विश्वकै महंगो घडी,यस्ता छन् विशेषता

कार्तिक २८, एजेन्सी | स्विजरल्याण्डको लग्जरी ब्रान्डको घडी छ जसको मूल्य संसारकै अन्य घडीको भन्दा महँगो रहेको छ | जसको मूल्य पर्छ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ | Grandmaster Chime 6300A-010 नामक उक्त घडी कसैले पनि लगाएका छैनन् |

निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको महंगो घडी ३ करोड १० लाख स्वीस फ्रान्कमा बिक्री गरेको हो | उक्त रकम कम्पनीले परोपकारी परियोजनाका लागि दान गरेको छ | इलथि ध्बतअज नामको उक्त च्यारिटी लिलामीको आयोजना स्विजरल्याण्डको जेनेभामा गरिएको थियो सोहि क्रममा ५ मिनेटमै घडी बिकेकेा थियो ।

उक्त घडी अढाई करोड देखि ३ करोड स्विस फ्रान्क सम्ममा बिक्रि हुनसक्ने पूर्वानुमान कम्पनीले गरेको थियो । तर ३ करोड १० लाख स्वीस फ्रान्कमा घडी किन्ने मानिस तयार भएका थिए | सन् २०१७ मा उक्त घडी १ करोड ७८ लाख स्विस फ्रान्कमा बिक्रि भएको थियो | यसअघि रोलेक्स कम्पनीको म्बथतयलब च्यभिह घडी विश्वको सबैभन्दा महंगो घडीको रुपमा रहेको थियो । 

यस घडीका विशेषता भनेको समय बताउनुका साथै अन्य विभिन्न २० वटा फिचर रहेका छन् | यसका एउटा विशेष रिंगटोन, फोर डिजिट इयर डिस्प्लेवाला विशेष क्यालेन्डर, सेकेन्ड टाइम जोन तथा २४ घण्टा तथा मिनेट सबडायल जस्ता फिचर रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई