2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका यी चर्चित सेलिब्रेटी, जसले आफ्नै पिसाब पिउँछन् !

एजेन्सी | विश्वमा मानिसहरुको नजरमा पर्न सफल नै हुन्छन सेलिब्रेतिहरु | आफ्नो जीवनशैली, शारीरिक बनावट र  क्रियाकलापले गर्दा उनीहरु चर्चामा आउने गर्दछन | केहि सेलिब्रेटि यस्ता अचम्मका पनि छन् जसले आफ्नै पिसाब पिउछन् | राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीहरु यहाँ छन् 

१.म्याडोनाः इन्स्टाग्राममा पिसाब पिएको भिडियो राख्नुबाहेक सन् १९९४ मा म्याडोनाले डेविड लेटरम्यानको शोमा कुरा गर्दै खुट्टाको घाउ निको पार्नमा लागि आफूले खुट्टामा पिसाब फेर्ने गरेको बताएकी थिइन् |

2.सारा मिल्सःइंगल्याण्डककी कुनै बेलाकी निकै चर्चित नायिका सारा मिल्सले पनि एक अन्तर्वार्तामा उनी पछिल्लो ३० वर्षदेखि रोग प्रतिरोधी क्षमता विकसित गर्नका लागि आफ्नो पिसाब पिइरहेको बताएकी थिइन् ।

3.बियर ग्रिल्सःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा देखिएका बियर ग्रिल्सले पनि आफ्नो शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब पिएको देख्न सकिन्छ ।

4.केशाः सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई