Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नै श्रीमानले श्रीमतीलाई कुकुरसँग सेक्स गर्न लगाए !

By kit 2 मिनेट पढाइ

<p><b>एजेन्सी | </b>श्रीमान-श्रीमती एक अर्काका परिपुरक हुन् | जीवनको यात्रामा जसरी एउटा मात्र पाङ्ग्रामा रथ गुड्न सक्दैन त्यसरी नै जीवनको यात्रा अगाडी बढ्न सक्दैन | एक अर्का बिचको माया स्नेह सधै रहिरहन्छ | जहाँ माया प्रेम रहन सक्दैन त्यो सम्बन्ध धेरै टिक्नपनि सक्दैन |<br></p><p>सुन्दा अचम्म लाग्न सक्छ | भारतमा एकजना पुरुषले आफ्नी श्रीमतीलाई अप्राकृतिक सम्भोग क्रिडामा लगाउने गरेको पाइएको छ | ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे |</p><p>श्रीमतीलाई कुकुरसँग समेत यौन सम्पर्क राख्न लगाउथ्ये | आफ्नी श्रीमतीलाई धम्कि दिएर कुकुरसँग सेक्स गर्न बाध्य बनाउने उनको भनाइ छ | उनकी श्रीमतीको उजुरी पश्चात प्रहरीले पक्राउ पनि गरेको थियो ति पुरुषलाई, उनि बिरुद्ध अदालतले कठोर सजाए समेत सुनायो |</p>