2026-09-19 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकालाई उत्तर कोरियाली नेता किम जोङ उनले दिए यस्तो चेतावनी

मंसिर १९, एजेन्सी | अमेरिकालाई उत्तर कोरियाले ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ | ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वासिङ्टन र प्योङयाङबीच जारी वार्ताले गर्ने अधिकारीहरुले बताएका छन् |

अघि उत्तर कोरियाले एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा पुयाइसक्नुपर्ने बताएको थियो |दुई चरणको शिखर वार्ता सम्पन्न भएपछि केही समयदेखि दुई पक्षबीचको सम्बन्धमा चिसो आएको थियो |  उत्तर कोरियाले दिएको चेतावनीलाई  विज्ञहरुले सको लामो दुरीको मिसाइल परिक्षण पुनः सुचारु गर्ने संकेतका रुपमा बताएका छन् |

अमेरिकाको नीति निर्माताहरुले आफ्नो राजनीतिक लाभको लागि मात्र किम जोङ उनसँगको वार्ता अघि बढाएको कोरियाको आरोप् छ  | “अमेरिकाले अघि सारेको छलफल खासमा उत्तर कोरियालाई वार्तामा अल्झाइरहने र त्यस वापत अमेरिकाको चुनावमा फाइदा लिनेभन्दा बढी केही देखिदैन | उत्तर कोरियाले दाबि गर्दै आएको छ |

उत्तर कोरियाले आफ्नो पहिलो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम)को सफल परिक्षणलाई पनि ‘अमेरिकाको लागि उपहार’को संज्ञा दिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई