2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् संसारकै भयानक डरलाग्दा पुलहरू हेर्नुहोस यस्ता छन्

एजेन्सी | संसारमा यस्ता ठाउँहरु पनि छन्, कसरी बनायो यस्ता संरचनाहरु भनेर अचम्म छौ हामि | विश्वका यस्ता डरलाग्दा पुलहरू पनि छन् हेर्नुहोस :

१. अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज रोयल गोर्ज ब्रिज, कोलोराडो हो | यसको निर्माण सन्  १९२९ मा भएको थियो | अहिले पनि यो पुल पर्यटकको रोजाइमा नै पर्न सफल छ |

२. संसारको सबैभन्दा डरलाग्दो पूल हुसैनी ह्यांगिङ ब्रिज, पाकिस्तानमा छ | यो पूलमा हिँड्दा थोरै गडबडी भए भने पनि सिधै हुन्जा नदीमा खस्ने निश्चित छ |

३. डिसेप्सन पास ब्रिज, वासिङ्टन स्टेटमा छ | यो पुलले ह्विडबे र फिडाग्लो टापूलाई जोड्छ |

४. लेक पोन्टचाट्रेन कजवे, लुसियाना जुन संसारको सबैभन्दा लामो यो पुल पानीको छालभन्दा १६ फिटमाथि बनेको छ  | यो पुल सन् १९५० मा म्यान्डेभिल र मेतेइरीलाई जोड्न बनाइएको थियो | त्यतिबेलादेखि यसलाई संसारको खतरनाक समेत बताएको छ |

५. क्यानोपी वाक, घाना पूल जमिनभन्दा ४० फिटमाथि बनेको छ | यहाँ यात्रा गर्दा चराचुरुङ्गी र बाँदरसँग भेट भइरहन्छ भने यो पूलको एक हजार फिट लामो छ |

६. ल्याङ्गकावी स्काई ब्रिज, मलेसियामा रहेको जमिनभन्दा चार सय फिट माथि घुमाउरो आकृतिको यो स्काई ब्रिज मर्मतका लागि भनेर पटक–पटक बन्द गरिएको थियो |

७. माउन्ट टिटलिस, स्विटजरल्याण्डको यो पुलमा प्रत्येक वर्ष हज्जारौंले यो पुलमा यात्रा गर्छन् र अहिलेका लागि यो संसारको सबैभन्दा सुरक्षित पूलमध्येको एक हो |

८. प्युन्ते डि ओजिउला, मेक्सिको यो पुलमुनी कुनै बेला खानी थियो | हिले यो पुल पैदल यात्रुले प्रयोग गरिरहेका छन् |

९. क्विपोस ब्रिज, कोस्टा रिका यो पुल पनि संसारको सबैभन्दा डरलाग्दो पुलमा राखिएको छ |

१०. सनसाइन स्काइवे ब्रिज, फ्लोरिडा सन् १९८० मा यहाँ बनेको पूलमा ट्याङ्क बाँधसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको थियो | यो पूल बनेपछि अहिलेसम्म दुई सय बढीले यहाँबाट आत्महत्या गरिसकेका छन् |

११. इस्हिमा ओहासी ब्रिज, जापान यो पुल निकै भिरालो र १४४ फिट अग्लो छ | यसैकारण यो निकै डरलाग्दो बनेको छ ।

१२. द ब्रिज अफ इम्मोर्टल्स, ह्वाङ्ग साङ्ग चाइना दुई पहाडको बीचमा बनेको यो पूल हेर्दा मात्रै पनि निकै भयानक छ |

१३. मोन्टोनग्रो रेनफरेष्ट, कोस्टारिका काठको यो पूल हेर्दा जति आकर्षक देखिएको छ, त्यति नै डरलाग्दो पनि । यहाँ हिँड्दा निकै ध्यान पुर्याउनु पर्छ नभए ज्यान जाने खतरा अत्यधिक छ |

१४. यू–बेन ब्रिज, म्यान्मार यसको पिलर पानीबाट सिधै माथि निस्किएको छ | यो पूल पनि पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो ।

१५. स्टोरसेइसुन्डेट ब्रिज, नर्वे नर्वेको यो पूलबारे बयान गरिराख्नुपर्दैन, तस्बिरले नै धेरै कुरा बताउँछ |

१६. क्यारिक–ए–रेदे रोप ब्रिज, नर्दन आयरल्याण्ड समुन्द्रमाथि बनेको यो पूल निकै डरलाग्दो छ ।

१७. सिदु रिभर ब्रिज, चीन यो पूल संसारको सबैभन्दा अग्लो पूलको रुपमा सूचिकृत छ जसले सान्घाई र चोङ्क्विङ जोड्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई