<p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: Verdana, Geneva, sans-serif; font-size: 16.368px; line-height: 26.1888px; text-align: justify;">बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् ।</p><p style="margin-bottom: 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: Verdana, Geneva, sans-serif; font-size: 16.368px; line-height: 26.1888px; text-align: justify;">सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् ।</p>
