Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १३, काठमाडौं |</b> चिनमा देखापरेको कोरोना भाइरस नेपालमा समेत देखा परेको छ | नेपालमा थप एक जनामा उक्त भाइरस संक्रमण भएको पुष्टि भएको छ | टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाका अनुसार उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि भएको हो |<br></p><p>यस सअघि चीनबाट&nbsp; नेपाल आएका एकजनामा संक्रमण देखिएको पुष्टि भएको थियो | हाल सम्म नेपालमा कोरोना भाइरस दुई जनामा देखा परिसकेको छ | चिनबाट नेपाल आएका दुई जना नेपालीमा&nbsp; कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा उपचार गरिएको थियो |</p><p>आइतबार उनीहरुको परिक्षणको लागी हङकङ पठाइएको रगतको नमुनाबाट भाइरसले संक्रमण गरेको पुष्टि भएको हो | ती युवकसँगै अस्पताल भर्ना भएकी ४८ वर्षकी महिलामा भने भाइरस संक्रमण नभएको अस्पतालले जनाएको छ |</p>