2026-06-25 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउँदै,यस्तो छ सर्त

2020-01-29

माघ १५ एजेन्सी | छिमेकि मुलुक भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४-२६ मा आउने भएका छन् | सन् २०१७ मा मोदीले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएका थिए | र फेरी उक्त निम्तो मोदीले सन् २०१९ को अमेरिका भ्रमणका क्रममा दोहोर्याएका थिए |

राष्ट्रपति ट्रम्प भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन | यद्दपी भारतीय संचारमाध्यमले फेब्रुअरी २४ देखि २६ को बिचमा आउने बताएका छन् | भारत -अमेरिका बीचको बहुप्रतिक्षित व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको हो | उक्त व्यापार सम्झौतालाई नै उच्च प्राथमिकतामा राखेर ट्रम्प भ्रमणमा आउने बाताइएको छ | राष्ट्रपति ट्रम्प संगै अमेरिकाका  वाणिज्य मन्त्री समेत आउने छन् | अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्प भ्रमणका क्रममा काश्मीरको विषय भने उठाइने छैन | 

अमरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीले अहेमदावालमा पुनर्निमाण भइरहेको मोटेरा क्रिकेट रंगशालामा हुने र्यालीलाई सम्बोधन गर्ने कार्यसुचि रहेको छ | सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत भारत भ्रमण गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने