2026-06-25 11:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्याण्डमा १० हजार भन्दा बढीले दिए मर्नका लागि आवेदन !

2020-02-02

माघ १९, एजेन्सी | नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्तिले मर्नका लागि आवेदन दिएका छन् | स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे उक्त कुरा सदनमा जानकारी गराएका छन |

रिपोर्ट अनुसार वनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिएका छन् | उनीहरु बिरामी भएर मर्नु भन्दा सहज रुपमा मर्न चाहन्छन, रिपोर्टमा भनिएको छ |  जोंगले भनेका छन्,'यो सरकार र समाजका लागि गम्भीर बिषय हो,कुनै परिस्थितिवस निरास भइसकेका यस्ता व्यक्तिहरुको मदत गरेर सरकारले उद्दारमा ध्यान दिनु पर्छ | र उनीहरुलाई बाच्नका लागि प्रेरित गर्नुपर्छ |'

विपक्षकी सांसद पिया डिज्क्स्ट्राले ७५ वर्ष माथिकाले इच्छामृत्युको आवेदन गर्ने सम्बन्धि एक विधेयक पेश गर्ने बताएकी छिन् | सन् २००१ मा ठूलो संख्यामा इच्छा मृत्यु चाहनेहरुको बढ्दो संख्याका कारण नेदरल्याण्ड सरकारले सन् २००१ मा इच्छामृत्युमा रोक लगाएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने