2026-09-19 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवतरणका क्रममा हावाले यसरी हल्लायो विमान (भिडियो सहित )

फागुन ४, एजेन्सी | युरोपमा हाल सियारा नामक आँधीबेहरीका कारण हवाई देखि लिएर सडक यातायातमा समेत समस्या आएको छ | उक्त आँधीबेहरीका कारण  सयौं विमान र ट्रेनहरु अबरुद्ध भएका छन् | उक्त क्षेत्रमा मुसलधारे पानिपरेको छ भने तिब्र गतिको हावा समेत चलेको छ |

सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ | गत आइतबार हाव्का कारण स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरेका छन् | अव्तारंका क्रममा हावाको दबाबका कारण विमान नै हल्लिएको छ |

विमान हल्लिदै गरेको भिडियो एयरर्पोटमा राखेको सिसि क्यामेरामा कैद भएको छ | उक्त फुटेजमा सियरा तुफानले विमानलाई धक्का दिएको स्पस्ट देखिएको छ | प्लेनले रनवेमा छुनुअघि दायाँ र बायाँ हल्लिरहेको देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई