2026-06-24 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सुरक्षामा खतरा पुग्ने भन्दै श्रीलंकाले गर्यो एमसीसी सम्झौता कार्यान्वयन नगर्ने निर्णय

2020-02-28

फागुन १६, काठमाडौं | अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता श्रीलंकाले कार्यान्वयन नगर्ने बताएको छ | श्रीलंकाको मन्त्रीपरिषदले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो |

उक्त प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई बुझाउँदै प्रतिवेदन अनुसार एमसीसी कार्यान्वयन नगर्ने निर्णय गरेको हो | उक्त प्रतिवेदनपछि सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले सम्झौता कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका छन् |

एमसीसी सम्झौताले श्रीलंकाको संविधान र कानुनको उल्लङ्घन गरेको भन्दै कार्यान्यवन नगर्ने निर्णय गरेको बताएका छन् | श्रीलंकाको राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्ने देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई पनि समस्यामा पार्न सक्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ |

उक्त एमसीसी सम्झौतामा विवादित बुँदालाई लिएर सरकार एमसीसी सम्झौतालाई संसोधन गर्न तयार रहेको प्रधानमन्त्रीले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ