Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

इटालीमा कोरोनाकाभाइरसका कारण २४ घण्टामा १ सय ८९ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ३०, एजेन्सी | </b>विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण इटालीमा एकै दिन १ सय ८९ जनाको मृत्यु भएको छ | इटालीका सरकारी अधिकारीहरुका अनुसा पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा २३ प्रतिशतले वृद्धि भएको हो |<br></p><p>इटालीमा संक्रमितको संख्यामा पनि २१ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ भने कुल संक्रमितको संख्या १५ हजार एक सय १३ पुगेको छ | त्यस्तै मृत्यु हुनेको संख्या एक हजार १६ जना पुगेको जनाइएको छ | विश्वमा कोरोनाका कारण ४ हजार ६ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ |</p><p>विश्वमा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण छ |</p>