2026-06-22 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस :अमेरिकी राष्ट्रपति ट्रम्पले गरे स्वास्थ्य परिक्षण

2020-03-15

चैत २, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस(कोभिड-१९) परिक्षण गरेका छन् | ह्वाइट हाउमा आयोजित सम्वाददाताहरुसँगको अन्तरक्रिया कार्यक्रमा राष्ट्रपति ट्रम्पले आफुले स्वास्थ्य परीक्षण गराएको बताएका हुन् |

उनलाई उपराष्ट्रपति माइकल पेन्सले कोरोना परिक्षण गर्न भनेका थिए | राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षणको नतिजा एक दुई दिनमा आउने बताएको ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ | त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ |

तर ती देशबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाएपनि अमेरिकी नागरिकहरु घर फर्किन पाउने उपराष्ट्रपति पेन्सले बताए | अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ |

गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको छ | पछिल्लो समय चिनले भने आफू कोरोना मुक्त भएको भन्दै घोषणा गरिसकेको छ | तर अन्य देशहरुमा भने महामारीको रुपमा फैलिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत