2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस: विश्वका कुन देशको अवस्था कस्तो छ ? (हेर्नुहोस सूचि सहित)

चैत ६, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको छ | पछिल्लो समय चिनमा कोरोनाभाइरसका संक्रमित व्यक्तिहरु शुन्यमा झरेको बताइएको छ | तर चिनबाहिर भने मानिसको मृत्यु हुने क्रम र नयाँ संक्रमित हुनेहरुको संख्या रोकिएको छैन |

विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्व संकटकाल ‘महामारी’को घोषणा गरिसकेको छ | उक्त्न भाइरसको संक्रमण फैलिन नदिन विश्वका विभिन्न देशहरुले आवश्यक पूर्वतयारी र सावधानी अपनाइरहेका छन् | विभिन्न देशहरुले देशनै ‘लकडाउन’ गरेका छन्, भने अन्तर्राष्ट्रिय आवागमन र उडानमा प्रतिबन्ध लगाएका छन् | युरोपियन मुलुकहरु,खाडी मुलुकहरु कतार,कुवेत,इरान,दुबई,मलेसिया,बहराइन,ओमान,दक्षिण कोरिया, जापान लगायतका देशहरुले अन्तराष्ट्रिय उडान र प्रवेशमा समेर्ट प्रतिबन्ध लगाएका छन् |

नेपालले पनि अन्तर्राष्ट्रिय उडानहरु कटौती गरेको छ भने शुक्रबार देखि युरोप तथा खाडीका कोरोना प्रभावित मुलुकहरुबाट १५ दिन सम्मकालागि प्रवेशमा रोक लगाएको छ | हाल सम्म विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ४३ पुगेको छ | त्यस्तै २ लाख १८ हजार ७ सय ९ जनामा कोरोनाको संक्रमण देखिएको छ |

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुझोस तलको तालिका:-

पुष्टि भएका कुल सङ्क्रमण मृत्यु
२१८,७०९ ८,८४३

सङ्क्रमण मृत्यु
चीन ८१,१३७ ३,२४९
इटली ३५,७१३ २,९७८
ईरान १७,३६१ १,१३५
स्पेन १४,७६९ ६३८
जर्मनी १२,३२७ २८
टीम यूएसए ९,२६५ १५०
फ्रांस ९,०४५ १४८
दक्षिण कोरिया ८,५६५ ९१
स्विटजरलैंड ३,०६७ ३३
संयुक्त अधिराज्य २,६२६ १०४
नेदरलैंड्स २,०५३ ५८
अस्ट्रिया १,६४६
नर्वे १,५९१
बेल्जियम १,४८६ १४
स्वीडन १,३०१ १०
डेनमार्क १,०५७
जापान ८८९ २९
मलेशिया ७९०
क्यानडा ७१८
डायमन्ड प्रिन्स जहाज ७१२
पोर्चुगल ६४२
अस्ट्रेलिया ५६८
ब्राजील ५२९
चेक गणतन्त्र ५२२
कतार ४५२
इजरेल ४३३
ग्रीस ४१८
आयरलैंड ३६६
फिनलण्ड ३५९
सिंगापुर ३१३
पाकिस्तान ३०७
पोलण्ड २८७
स्लोभिनिया २८६
रोमेनिया २६०
एस्टोनिया २५८
बहराइन २५६
आइसलैंड २५०
सऊदी अरब २३८
चिली २३८
इंडोनेशिया २२७ १९
थाईलैंड २१२
इजीप्ट २१०
लक्जमबर्ग २०३
फिलीपिंस २०२ १९
टर्की १९१
भारत १६९
इक्वेडोर १६८
इराक १६४ १२
रुसी फेडरेशन १४७
पेरू १४५
कुवेत १४२
लेबनान १३३
सैन मरीनो ११९ ११
दक्षिण अफ्रीका ११६
संयुक्त अरब इमिरेट्स ११३
आर्मीनिया ११०
पनामा १०९
स्लोभाकिया १०५
चाइनीज ताइपेई १००
अर्जेंटीना ९७
कोलंबिया ९३
मेक्सिको ९३
बल्गेरिया ९२
क्रोएशिया ८९
सर्बिया ८९
उरुग्वे ७९
भियतनाम ७५
अल्जीरिया ७४
लात्भिया ७१
कोस्टा रिका ६९
ब्रुनाई दारुसलाम ६८
अल्बेनिया ५९
साइप्रस ५८
हंगेरी ५८
फरो आइलैंड्स ५८
जोर्डन ५६
मोरक्को ५४
एण्डोरा ५३
बेलारूस ५१
श्रीलंका ५१
माल्टा ४८
वेस्ट ब्याङ्क ४४
उत्तर म्यासडोनिआ ४२
ओमान ३९
बोस्निया एण्ड हर्सगोभिना ३८
जोर्जिया ३८
मोल्डोभा ३६
भेनेजुएला ३६
कजाखस्तान ३५
कंबोडिया ३५
अजरबैजान ३४
डोमिनिकन रिपब्लिक ३४
लिथुएनिया ३३
सेनेगल ३१
ट्यूनीशिया २९
न्यूजीलैंड २८
लिखटेन्सटाइन २८
ग्वाडेलुप २७
मार्टिनिक २३
अफगानिस्तान २२
बुर्किना फासो २०
यूक्रेन १६
जमैका १५
उजबेकिस्तान १५
बांग्लादेश १४
क्यामरुन १३
मालदीभ्स १३
बोलिभिया १२
रियूनियन आइलैंड १२
फ्रेञ्च गियाना ११
पराग्वे ११
क्यूबा १०
आइभरी कोस्ट
होंडूरस
जिब्राल्टर
नाइजीरिया
रुवाण्डा
गुयाना
कीनिया
घाना
त्रिनिडाड एंड टोबैगो
मोनेको
इथियोपिया
ग्वाटेमाला
मंगोलिया
सेसल्स
Jersey
गुआम
पुएर्तो रिको
अरुबा
डीआर कंगो
इक्वेटोरियल गिनी
फ्रेंच पोलिनेशिया
किर्गिजस्तान
नेदरलैंड्स एंटिलीस
मेयोट
सेन्ट बार्थेलेमी
सेन्ट मार्टिन (फ्रान्स)
तान्जनिया
मरीशस
बारबेडोस
बेनिन
ग्रीनलैंड
कोसोभो
लाइबेरिया
मोरिटानिया
नामीबिया
सेंट लूसिया
सूडान
अमेरिकन भर्जिन आइलैंड्स
जाम्बिया
भ्याटिकन
एंटिगा एंड बरबूडा
केमन आइलैंड्स
सेंट्रल अफ्रीकन रिपब्लिक
कंगो
जिबूटी
एस्वाटिनि
गेबोन
गाम्बिया
गिनी
भूटान
मन्टेनिग्रो
मन्टसेराट
नेपाल
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
सोमालिया
सूरीनाम
बहामास
टोगो
ग्रुन्से

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई