साउन ४, काठमाडौं । नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउसो सवा तीन बजेबाट सुरु हुँदैछ ।

विश्वकै पुरानो मेरिलेबोर्न क्रिकेट क्लबविरुद्धको यो खेल नेपालको बेलायत भ्रमणको अन्तिम मैत्रीपूर्ण खेल हुनेछ । यसअघि लगातार चारओटा खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि विजयी हुने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ ।

लर्ड्स मैदानमा खेल्ने मौका बारम्बार नआउने भएकाले नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने बताएको छ ।

लाइभ भिडियो हेर्नुहोस्

Related News