2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नयाँ प्रकार : जापानद्वारा नेपाल सहित विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

पुस १२, काठमाडौं । जापानमा कोरोना भाइरसको नयाँ भाइरस फेला परेसंगै विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। सोमबार देखि लागु हुनेगरी जापान सरकारले विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

जनवरीको अन्तरिम सम्म कायम हुने गरी प्रतिबन्ध लगाएको जापानको विदेशमन्त्रालय जनाएको छ । तर जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरु भने आउँन पाउने  स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसरी विदेशबाट आउँदा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने छ। शनिबार बेलायतबाट जापान आएका दुई जनामा कोरोनाको नयाँ भाइरस देखापरेको थियो । विश्वमा पहिलोपटक कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा देखापरेको थियो । हाल बेलायतमाथि विश्वका ४० भन्दा बढी देशहरुबाट हुने आवगमनलाई प्रतिबन्ध लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई