पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १९, कञ्चनपुर |</b> कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ । तस्बीरः शेरबहादुर सिंह (रासस)<br></p>

