2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी मुद्रा सटहीमा कडाइ

असोज १४,  काठमाडौँ  । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैङ्कले रेमट्यान्स र अन्य माध्यमबाट आउने विदेशी मुद्रा सञ्चित घटेपछि नेपाल राष्ट्र बैङ्कले विदेश यात्रामा पाइने सटही सुविधामा नियन्त्रण सुरु गरेको छ । 

नेपाल आयात हुने व्यापारसँगै भुक्तानीमा चाप बढेपछि नेपाल राष्ट्र बैङ्कले बुधवार देखी  विदेशी मुद्रा सटहीमा कडाइ गर्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । 

हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन्। मुलुकमा भित्रिने रकम भन्दा मुलुकबाट बाहिरिने रकम बढ्दा साउन महिनामा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले नकारात्मक बनेको थियोे । राष्ट्र बैङ्कले विदेश जाने प्रमाण पु¥याए राहदानीको प्रतिलिपि राखी बढीमा दुई हजार डलरसम्म सटही सुविधा दिन निर्देशन दिएको छ ।

 असार महिनामा करिब सवा अर्ब रुपियाँले मात्र सकारात्मक रहेको शोधनान्तर स्थिति एक महिनाकै अवधिमा नै ३९ अर्बले नकारात्मक भएको बताइएको छ । नेपालीहरूको महानचाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारले  रेमिट्यान्सको परिमाण बढाउने  आकलन  गरिएको छ । साथै बिदेशी मुद्राको थप कडाइ हुने बताइएको छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई