2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२२ मा भारतपछि सबैभन्दा बढी अमेरिकाबाट आए नेपालमा पर्यटक (विवरण सहित)

पुष १८, काठमाडौँ । नेपाल टुरिजम बोर्डले नेपालमा पछिल्लो १२ महिना २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म नेपाल आउने पर्यटकहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार नेपालमा भारतपछि सबैभन्दा बढी अमेरिकी नागरिक नेपाल आएको बोर्डले जनाएको छ । 

भारतबाट २०२२ मा नेपाल आउनेहरुको संख्या २ लाख नौ हजार १०५ रहेको छ । जुन कुल पर्यटक संख्याको ३४.०५ प्रतिशत हो । त्यस्तै २०२२ मै नेपालमा आउने अमेरिकी नागरिकहरुको संख्या ७७ हजार ९ जना रहेको छ, जुन कुल नेपाल आउने बिदेशीहरुको संख्याको १२.५४ प्रतिशत हो । 

त्यस्तै अमेरिका पछि बेलायतबाट धेरैजना नेपाल आएका छन् । २०२२ मा मात्र बेलायतबाट नेपाल आउनेहरुको कुल संख्या ४४ हजार ७८१ रहेको छ । 

२०२२ मा भारत सहित सार्क राष्ट्रका बंगलादेशबाट २५ हजार ३८४ जना, श्रीलंकाबाट ४ हजार ५९८ जना, पाकिस्तानबाट ३ हजार ९२८ जना र भुटानबाट ३ हजार २२ जना नेपाल आएका छन् । यसरी नेपाल आउनेहरुमा सार्क राष्ट्रबाट कुल २ लाख ४६ हजार ३७ जना अर्थात ४०.०६ प्रतिशत रहेका छन् । 

युरोपका बिभिन्न देशबाट २०२२ मा नेपाल आउनेहरुको संख्या १ लाख ३३ हजार ४०२ जना रहेका छन् । 

पूर्ण विवरण सहित तल हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई