2026-06-17 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेकअपका सामानमा क्यान्सरको कारण बन्ने केमिकल्सहरुको प्रयोग हुँदै

पुस २९, काठमाडौँ । एजेन्सी । एक अनुसन्धानबाट ब्रिटेनमा बिक्रि हुने कयौं मेकअपका सामानमा 'फरएवर केमिकल्स' को प्रयोग भईरहेको छ । बीबीसी समाचारका अनुसार सौन्दर्यको लागि सामान बनाउने अर्बन डिके, रिभोल्यूशन र इंगलट कम्पनीहरुले ब्रिटेनमा मेकअपका जुन-जुन उत्पादन बेचिरहेका छन् त्यसमा यस्ता केमिकल्स पाइएका छन् कि जसले क्यान्सरको खतरा हुन्छ । ति केमिकल्सलाई पीएफएएस पनि भन्ने गरिन्छ । जसको प्रयोगले क्यान्सर वा अन्य  गम्भीर रोग लाग्न सक्छ । 

यस्ता सामान ब्रिटेनमा अवैध छैनन् । तर अन्य पाँच यूरोपेली देशहरुले शुक्रवार पुरै यूरोपमा प्रतिबन्धको घोषणा गर्न सक्ने भएका छन् । अर्बन डिके लरियेलको सहायक कम्पनी हो ।

लरियेलले बीबीसीलाई भने अनुसार यी केमिकल्सलाई आफ्नो उत्पादनबाट हटाउने प्रक्रिया चलिरहेको छ । उक्त केमिकल्सको प्रयोगले उत्पादनलाई टिकाऊ राख्न र आईशेडो तथा लिप्सिटक्सको रङ्गलाई सुरक्षित राख्न प्रयोग हुने गरेको छ ।  

पीएएफएसको प्रयोगले स्वास्थ्यलाई हानी गर्ने देखिएपछि  केहि ब्राण्डहरुमा यसको प्रयोग हट्ने भएको छ । तर, ब्रिटेनमा यस्ता कयौं उत्पादनहरु जसमा यस्ता घातक केमिकल्स प्रयोग भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ