Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई जोडदार भूकम्पको धक्का

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २, काठमाडौँ | काठमाडौंमा भर्खरै ४.६ रेक्टर स्केलको जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । </p><p>करिव १० बजेर ५८ मिनेट जाँदा गएको यस भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेको भूकम्प मापन केन्द्रले साझा सबाल अनलाइनलाई बताएको छ ।&nbsp;</p>