२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रहरी दिवशको अवसरमा धार्मिकस्थल सरसफाई

२०७३, १८ आश्विन मंगलवार १०:२४

असोज १८, विराटनगर । ६१ औं प्रहरी दिवशको अवसरमा प्रहरीले आज विराटनगर रानीस्थित बिभिन्न धार्मिकस्थलहरुको सर सफाई कार्यक्रम सम्पन्न गरेको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगगरले यही असोज २० गतेका दिन प्रहरी दिवश कार्यक्रम भव्यताका साथ मनाउन लागेको सिलसिलामा तीन दिने कार्यक्रम गर्ने निर्णय गरी सोही अनुरुप आजविहान विराटनगर रानीस्थित विभिन्न आठ वटा धार्मिकस्थल तथा वरपरका एरिया सर(सफाई गरेका छन्। सर(सफाई कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यलय, क्षेत्रीय तालिम केन्द्र तथा सशस्त्र प्रहरी गण मुख्यालय रानीका प्रहरी कर्मचारीहरु सहभागी थिए। क्षेत्रीय प्रहरी कार्यालयले कार्यक्रम अनुरुप असोज १९ गते विहान पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ