२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

गुगल प्ले स्टोरबाट हट्यो ई-सेवा, यस्तो छ कारण

२०८१, २२ श्रावण मंगलवार ०९:२४

साउन २२, काठमाडौँ । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन ।

‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्ले स्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा अपडेट हुने क्रममा रहेको छ । अपडेट गर्ने क्रममा रहेको छ । ई-सेवा एप अस्थयीरूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भइसकेको इसेवा एपहरुलाई केही असर नपर्ने’, ई-सेवाले सूचनामार्फत् जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य