दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

युवाहरुलाई रोजगारमूलक तालीम दिनेः राज्यमन्त्री चौधरी

१२ भाद्र २०७४, सोमबार ०९:३७

दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति संघ दाङ शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहँुदा लाखाँै युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड दिंदै उहाँले भन्नुभयो –“अब नेपालमै युवाले कम्तीमा रु २५ हजार आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक तालीम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न सरकार लागेको छ । ” 

यसअघि राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गर्नुभएको थियो । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले उहाँलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराउनुभएको थियो । 

(रासस)(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य