२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग

२०७४, १४ पुष शुक्रबार १३:२०

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् ।

बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा पुस्तकालय एबं भौतिक कामका लागि बिद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गरेका हुन् । 

राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गरेको विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते