पाँचथर,वैशाख ६,

पाँचथरको तुम्बेवा गाउँपालिकाको दोस्रो गाउँ सभा बुधबार सम्पन्न भएको छ ।

वैशाख ३ गते शुरु भएको गाउँसभा  सभाले जेष्ठ नागरिक,महिला तथा द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पाँचथर,वैशाख ६,

पाँचथरको तुम्बेवा गाउँपालिकाको दोस्रो गाउँ सभा बुधबार सम्पन्न भएको छ ।

वैशाख ३ गते शुरु भएको गाउँसभा  सभाले जेष्ठ नागरिक,महिला तथा द"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जेष्ठ नागरिक,महिला दलितलाई अपमान गर्नेलाई राज्य बाट पाउने सुविधा दिन्नौँ—तुम्बेवा प्रमुख थापा

२०७५, ७ बैशाख शुक्रबार १६:१२


पाँचथर,वैशाख ६,

पाँचथरको तुम्बेवा गाउँपालिकाको दोस्रो गाउँ सभा बुधबार सम्पन्न भएको छ ।

वैशाख ३ गते शुरु भएको गाउँसभा  सभाले जेष्ठ नागरिक,महिला तथा दलितहरुलाई अपमानित गर्ने घर,परिवार र तथा त्यस्ता ब्यक्तिहरुलाई राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित गर्ने निर्णय गरेको छ ।

 यस्तै एक वर्ष भित्रमा सामुदायिक विद्यालको शिक्षक दरवन्दी मिलान तथा कम विद्यार्थी भएठाउँमा विद्यालय मर्च गर्ने निर्णय गरेको छ । यस्तै प्राविधिक विद्यालय स्थापना गर्ने,एम्बुलेन्स खरिदका लागि प्रक्रिया अघि वढाएको छ भने विना लाइसेन्स सवारी साधान संचालन गर्ने सवारी साधानलाई संचालनमा प्रतिवन्ध लगाइएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते