मुगुको माग्री गाँउमा टेलिफोन

Posted on: 21 Jul, 2018

बिश्वले सञ्चार क्षेत्रमा निकै अधि बढी रहेको समयमा मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका अन्तरगत माग्री गाँउमा भिसीआर टेलीफोन बाट प्रति मिनेटको रु ५ कादरले स्थानिय बासी छेवाङ्गदोर्जे लामा पिसीओ सिस्टममा टेलीफोन चलाउदै । 


तस्बीर: दान बहादुर बुढा | मुगु

यस बिषयमा तपाइको प्रतिक्रिया...!