२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

११ बैशाख २०७९, आईतवार १०:४२

वैशाख ११, काठमाडौँ | सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो ।   

यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् ।

३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ । 

सीजी नेटले हाल १२० र ५० एमबीपीएसको इन्टरनेट वितरण गर्दै आएको छ । १२० एमबीपीएसको मासिक मूल्य ९९९ रूपैयाँ र ५० एमबीपीएसको मूल्य ६४९ रूपैयाँ तोकिएको छ ।

सीजी नेटले क्यान इन्फोटेकबाट इन्टरनेट खरिद गर्ने ग्राहकलाई १२ महिनाको खरिद गर्दा थप २ महिना र ६ महिनाको खरिद गर्दा थप १ महिना निःशुल्क इन्टरनेट दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली