दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक ब"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खडेरी ग्रस्त गाबिसका कृषकहरुलाई कृषि औजार बितरण

२३ माघ २०७३, आईतवार १३:२२


दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक बिकास केन्द्रले कृषि सम्बन्धिका औजार बितरण गरीएको छ ।

गर्तबर्ष मुगु जिल्लामा खडेरी ग्रस्तक्षेत्रमा परेका जिमा, भिई,रारा, कालै,नार्थपू र सुकाढीक गाबिसमा रहेका १७ सय घर धूरीलाई उन्नत जात बन्दा, फुलकाउली, प्याज, रायो चमसुर, पालङ्कगो साग, काख्रो, मुला, टमाटर, गाजर लगाएतका तरकारी बिउबिजन, सिक्नेचर, स्प्रेय, १७ ओटा पलाष्टीक टनेल घर र १ वटा नर्सरी बेना पलाष्टीक घर सहितको पलाष्टीक समेत अन्य औजार कृषकलाई बितरण गरीएको र पहिले कार्याक्रमको सुरुवात गर्ने समयमा कुनै साग नपाईने हिजाखाज कृषकले आफुखाएर अरुलाई तरकारी बितण गरेको देख्न पाउदा सारैखुसी लागेको  कर्णाली सामुदायक बिकास केन्द्रमुगुका अध्क्षय हरीजङ्क शाहीले बताएका छन ।


बिगतका बर्षहरुमा ठूलो खडेरीहुने उत्पादनमा ममीहुने कुनै बर्षहरुमा हामीहरुले हरीयो साग सब्जी देख्न नपाउने हामी खडेरी ग्रस्त गाबिसका जनताहरु हिजोआज कर्णाली सामुदायक बिकास केन्द्रले तरकारी बिउबिजन तरकारी उत्पादनमा प्रयोग हुने औजार दिदा अज भेली आफु तरकारी खाएर आफन्तहरुलाई नासो दिने बेच बिखन गरी कमाएको रुपैया छोरा छोरीलाई पढाई खर्च समेत गरेको कृषकहरुको भनाई रहेको छ ।

श्रीनगर ५ किकृषक सम्झना मल्लका अनुसार सरकारी निकाय जिल्ला कृषि बिकास कार्यालय मुगुबाट पनि ग्रनहउस पलाष्टीक टनेल देखी अन्य तरकारी उत्पादन सम्बन्धि ज्ञान पाएका थिएनै केसिडीसी सस्थाले तालिम ज्ञानका कुरा दिदा धेरै कुरा सिकेका छौ अब तरकारी खेति निरन्तरता दिने समेत बताएकी छन ।

सस्थाले दिएको बिउबाट तरकारी उत्पादन गरी बिक्रि बाट छोरा छारीलाई माछा मासु अण्डा पोशीला खानेकुरा र सरसफाईको लागी साबुन , किने सम्म आम्दानि गरेको समेत  जिमा ८ किकृषक गोबिन्द्र बिष्टले बताएका छन ।बिष्टका अनुसार आफ्नो बारीमा साउनको महिनामा पनि हरीयो साग सब्जी नदेखेका हामी अहीले बारै महिना हरीयो खान पाएको समेत बताउनु भएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह