नरजन तामाङ/राजेन्द्र खडका/फागुन ४, सुर्खेत । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/राजेन्द्र खडका/फागुन ४, सुर्खेत । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदे"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारी खेतीबाटै लाखौ आम्दानी, विदेश जानु पर्दैन

२०७३, ५ फाल्गुन बिहीबार ०६:२१


नरजन तामाङ/राजेन्द्र खडका/फागुन ४, सुर्खेत । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जानेहरुको संख्या बढि रहेको छन । 

 गाँउ घर र बजारमा युवाहरु नहुदा बजार र गाँउ सुनसान मात्र नभई  कृषि प्रधान यो मुलुकको धेरै खेतखलिहान बाँझो  खाली मात्रै छ । नेपालमा तरकारी भारतबाटै भित्रिने गरेको पाइन्छ । नेपालमा खाली जग्गा छन ।

 उर्वरा जमिनमा सुन पनि  यही माटोमा सुन फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याइरहेका छन् । अरुको भरमा बाच्न मुलुक तरकारी पनि अरुले नै उत्पादन गरेको तरकारी खानेहरु ठुलो संख्यामा पाइन्छन ।  अरुको भरमा बाँच्नु भन्दा आफनै देशमा पसिना बगाइ आफनै परिवारसँग दुःख गरि मन्गय आम्दानी गर्ने सकिन्छ । 

भन्ने ठुलो साहस बोकेका   सुर्खेत पिपिरा स्थित घर भएका गेहेन्द्र गौतमका घरमा ५ जना परिवार छ । बिहान बेलुका घर खर्च चलाउन समस्या भएपछि तनाब मात्रै हुने गरेको उनले बताए । कहाँ जाने कसरी के गर्ने भन्ने सोचेका थिएनन । केही सार्थीहरुले जग्गा भाडा लिएर तरकारी खेती गर्ने उनलाई सुझाव दिएका थिए । 

गौतमले  बुलबुले नजिकको खाली जमिन भाडाँ लिएका छन । वार्षिक रुपमा ३० हजार जग्गाको भाडाँ तिदै आएका छन । तरकारी खेती गरेर घर खर्च चलाउने आशा बोकेका गौतम तरकारी खेती गर्ने थालेको अहिले  २ वर्ष पुरा भएको छ । गौतमले भने ।


 केही वर्ष पहिला घर खर्च चलाउन गाह्रो भए पछि  साथीहरुको सुझावले तरकारी पेशा रोजेको बताए । उनले भने भारत गएर पनि आम्दानी नहुने देखेपछि बाँच्नका लागि पनि आफनै नेपालमा केही गर्ने सकिन्छ भन्दै बुलबुलेको पानी प्रयोग गरेर तरकारी खेती गर्ने हुने भएपछि परिवार सहित जुटेका छन । बुढाबुढी तरकारी खेती गरि मन्गय आम्दानीबाट लाखौ रकम कमाउदै आएका छन । जग्गामा काउली बन्दा, काँक्रा प्याज लगायतका तरकारी उत्पदान गरि लाखौ आम्दानी गदै आएको  बताएका छन ।  उनले भने ।

भाडाँमा लिएर निरन्तरण तरकारी खेतीमा व्यवस्त छु । हामी नभएको बेला तरकारी चोरी लिने र गाईवस्तुले खाने भएपछि तरकारी बारीको हेरचाह बस्ने गरेका छन । आफूहरुले गरेको खेतीबाट खुसी र सन्तुष्ट रहेको गौतमले बताए । गौतम एक पात्र मात्रै थिए उनी जस्ता सयौ युवाहरु खेतीपातीमा लहर लागेको छन । 

धेरै जना युवा विदेश जानु भन्दा जग्गा भाडा लिएर तरकारी खेतीमा सक्रिय हुदै आएका छन । यस्तै दैलेख लालिकाडाँ घरका भएका बल बहादुर रामजाली मगर सूरुको पेशा नेपाली सेनामा कार्यरत थिए । द्धण्द्ध कालको समयमा सेनाको जागिर छोडेर घर आएका थिए । उनले भने ज्यान जोगाउनु पर्ने बेला थियो । 

मरिन्छ की भनेर जागिर छोडेको बताए । उनी घरमा खाली बस्न नरुचाउने बल बहादुर कृषि पेशामा लागेको हुन । विदेशमा कमाउने पैसा  स्वेदशमै पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन् ।

रामजाली मगरले । विहानै उठ्रे तरकारी लगाएको खेतबारीमा गएर तरकारीको  खेतममा गोडमेल  गर्ने बताए । उनलाई  तरकारी मात्रै नभई सँगै ३ सय कुखुरा पाल्दै आएका छन । खेतमा फलेका तरकारी  बेच्नका लागि बजार धाउनु उनको दैनिकी नै हो । रामजाली मगर ।

आफ्नो पेशाबाट सन्तुष्ट छन् । भन्छन् –“ साथीहरु सबै विदेश पुगेसके तर मैले यहाँ तरकारी खेती गर्दा गर्दै विदेश जाने भन्ने सोच नै भएन् ।” उनको बुवाको पालादेखि नै उनले तरकारी खेति गर्ने गरेको भएपनि विगत पाँच वर्षदेखि व्यवसायिक कृिष खेति गर्न थालेका रामजालीले बताए ।

अहिले उनले अरुको जग्गा  १० कट्टा भाडाँ लिएर तरकारी खेती गरि वार्षिक १ लाख  मनग्य आम्दानी गदै परिवार चलाउदै आएको बताएका छन । तरकारीहरु काउली, बन्दा, प्याज,, काँक्रो, घिरौला, साँग, धनियाँ लगायतका व्यवसायिक तरकारी खेत गर्ने गरेका छन् ।  रामजालीले । तरकारी खेती गरिहेका छन ।

 यस्तै इत्राम ८ घर भएका हर्क बहादुर बुढा मगरको पनि  ५ जना परिवार पाल्नकै निम्ती भएपनि कृषि पेशा रोजेका छन । विगतका वर्षहरुमा कृषि पेशबाट घर परिवार गुजारा गदै आएका हर्क बहादुर बुढामगर बुलबुले सुर्खेतको खाली जग्गा  भाडा लिएका छन । ५ वर्ष पहिला कल्यानमा कृषि पेशा गदै आएका उनी वीरेन्द्रनगरमा घर बनाएको बताए उनले भने घर भएर मात्र के गर्नु बिहान बेलुका पनि खान चाहिन्छ । 

कसरी बालदबाच्चा पाल्नु त्यही समस्या भएपछि जग्ग भाडा लिएको बुढाले दुखेसो पोखे । उनले भने पहिला धान लगाउने केही धान साहुलाई दिन आधा आफुले घरमा लिने बालबच्चा पाल्ने सम्म हुने गरेको बताए । 

अहिले सबैले तरकारी खेतीबाट लाखै आम्दानी गर्ने लागेपनि आफु पनि तरकारी खेती थालेको बताए । उनले भने यो तरकारी गोडमेल गरेमा तरकारी खेतीबाटै लाखौ आम्दनी गर्ने समेत  हर्कबहादुरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला