फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । 

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । 

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

टिम्मुर खेतीका लागि सहयोगी पुस्तक प्रकाशन

२०७३, ६ फाल्गुन शुक्रबार ०६:२१

फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । 

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो । 

जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् । 

म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो । 

मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !