दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमा"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कैलालीमा गहुँ उत्पादनमा बृद्धि हुने

१४ चैत्र २०७३, सोमबार ०७:१३

दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमान गरेको छ ।

गत वर्ष १ लाख १४ हजार ८ सय ८५ मेट्रिकटन गहु उत्पादन भएकोमा यस वर्ष १ लाख २० हजार ७ सय ५० मेट्रिकटन गहु उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताउनुभयो । 

कैलाली जिल्लामा ३४ हजार ५ सय हेक्टर जमिनमा गहु खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहु उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो  । 

त्यस्तै, गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले  मल तथा पेट्रोल नपाउनु,  असिनापानी पर्नुे,  तातो हावा चलेका कारण गहु उत्पादनमा कमि आएको तर, यो वर्ष भने मौसमले साथ दिएका कारण गहु उत्पादनमा ५ प्रतिशतले बृद्धि हुने पोण्डेयले बताउनुभयो । 

कैलाली जिल्लाले समग्र देशमा गहु उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगटने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का