३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

हावाहुरीसंगै असिनापानीले गहुँबाली तथा फलफुलमा क्षेती

२५ चैत्र २०७३, शुक्रबार ०९:५५

नन्दबहादुर रोकाया/चैत २५, मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालीकामा हावाहुरी संगै असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षेती पु¥याको छ । 

अनायासै परेको असिना पानीले खत्याड गाउँपालीका धेरै ठाउँमा कृषिबाली फलफुलमामा नोक्सान गरेको हो ।  पाक्नै लागेको गहुँ ,जौ लगायतका फलफुलमा असिना पानीले क्षति पुर्‍याउँदा किसान चिन्तित बनेका छन । 

खत्याड गाउँपालीकाको साविक गाबिस कोट डाँडा,सुकाढी गम्था लगायतका माथिल्लो लेकमा थुप्रै गाविसमा असिना पानी परेको स्थानीय बासी  नन्द बहादुर कार्काीले बताउनुभयो । किसानको पाक्न लागेको गहूँ,जौ फलफुलका बोट बिरुवामा मा असिना पानीले नोक्सान गरेको कार्काीको भनाई छ्।।शुक्रबार दिउँस करिब १ बजे आधा घण्टासम्म हावाहुरी र वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा नोक्सान पुर्‍याएको हो । 

पाक्नै लागेको गहुँबाली नष्ट भएको कृषकले दुखेसो गरेका छन । असिना पानीले स्याउ, आरुलगायत फलफूलमा पनि नोक्सानी पुर्‍याएकाले फुल्न लागेका फूल झेरकाले उत्पादन आधा घट्ने अनुमान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ