प्रभात सुवेदी । असार २९, बर्दिया । 

उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला कृषि विकास कार्यालय बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २९, बर्दिया । 

उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला कृषि विकास कार्यालय बर्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा आधुनिक प्रविधि आवश्यक

२०७४, २९ असार बिहीबार १३:१३

प्रभात सुवेदी । असार २९, बर्दिया । 

उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला कृषि विकास कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको आ.व. २०७३/०७४ मा सञ्चालित वार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यो कुरामा जोड दिएका हुन् ।


जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले आ.व. २०७३÷०७४ मा सम्पादन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुहुँदै जिल्लामा कृषि उत्पादकत्व बढाइ कृषि उपजहरुको व्यावसायिकीकरणका लागि सञ्चालन गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो । 

कार्यक्रममा स्थानीय विकास अधिकारी तेजराज शर्माले कृषि पेशालाई अझै पनि सम्मानित पेशाका रुपमा हेर्ने नगरिएका कारण आशातित सफलता प्राप्त हुन नसकेको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रतिनिधि देवी प्रसाद पौडेलले नेपाल कृषि प्रधान देश भएकाले अबका दिनमा यस क्षेत्रमा गुणस्तरीयता कायम गर्न र कृषकहरुको मिहिनेत खेर नजानका लागि स्थानीय निकायका प्रतिनिधिहरुले विशेष रुपमा ध्यान दिनु पर्ने कुरा बताउनुभयो । 

विभिन्न प्रकारका व्यावसायिक खेतीमा लागेका कृषकहरु, राजनैतिक दलका प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि क्षेत्रमा नमूना कार्य गर्ने कृषकहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते