दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर ब"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुको मुर्मा गाँउलाई सिमी खेतिबाट आत्मनिर्भर बनाउने लक्ष्य

२०७४, ४ भाद्र आईतवार १५:१२


दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर बनाउर्ने लक्ष्य रहेको छ ।

नेपाल सरकार कृषि मन्त्रालय ,नेपालउद्योग बाणिज्य महाँसघ,कृषि उद्यम केन्द्र ,जिल्ला मुगु उद्योग वाणिज्य संघ मार्फत छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ रारा तालमा रहेका मुर्मा गाँउमा एक गाँउ एक उत्पादन कार्याक्रम अन्तरगत मुर्मा गाँउलाई सिमि खेति मार्फत आत्मनिभर बनाउनकोलागी पहिलो चरणमा मुगु उद्योग वाणिज्य संघ मार्फत ३१ घर धुरीलाई प्रतेक घरमा २२ के जि दरले सिमिको बिउपुजी बितरण गदौ यो मुर्मा गाँउ रारा तालको छेउमा र बिभिन्न पर्याटकहरुले आउदा जादा प्रत्यक्षरुपमा देख्र्ने र नासोको रुपमा लिन सक्र्ने र बर्षमा यो गाँउमा २ पटक सिमि खेति हुने जिल्लाको अन्य गाँउ भन्दा गुणस्तरीए सिमिको उत्पादन हुर्ने भएको हुदा  मुर्मा गाँउलाई सिमि उत्पादन बाट ब्यबसाय बनाई आत्म निर्भर बनाउर्ने लक्ष्य रहेको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताएका छन ।

सिमि बिउपुजि बितरण संगै तिन दिने सिमि खेति उत्पादन तथा बजारीकरण सम्बन्धित तालिम समोत कृषकहरुलाई दिएका छ ।तालिममा रहभागी भएकी रारा महिला कृषक समुहकी अध्क्षय संगिता रोकायाका अनुसार हाम्रो गाँउमा धेरै सरकारी कार्यालय संघ सस्थाका कार्याक्रम आए पनि कुनै प्रभाबकारी नहुर्ने यो एक गाँउ एक उत्पादन कार्याक्रम मुगु उद्योग वाणिज्य संघ मार्फत हाम्रो समुहलाई दिएको तालिम निकै राम्रो भएको र हामो्र समुहको सम्पूर्ण महिलाहरुले यो बिउपुजि बाट निकै राम्रो प्रगति गर्ने छौ । 

नियमित लागी रहर्ने छु । समुहकी महीला दिदी बहीनीलाई सक्रियहुन र मुगु उद्योग वाणिज्य संघ लाई नियमित सहयोग गर्न अनुरोध गरेकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते