२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष स्याउको उत्पादन बढ्ने

२०७४, ९ भाद्र शुक्रबार ०४:४७

दान बहादुर बुढा/भदौ ९, मुगु । आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । 

अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भर्ने यो बर्ष समयमा नै हिउँ पानि परेको हुदा जिल्ला भरी रामा्रे संग स्वाउँ फलेका छन भर्ने यो वर्ष मात्र जिलला भरी ४ हजार दखी ४५ हजार मेटिन« स्वाउँ उत्पादन हुने अनुमानित छ भने जिल्ला कृषि बिकास कार्यालय मुगु बाट अुदान बाट ४१ सय स्वाउँ राख्र्ने काटुन बितरण गरेको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख नुनुलाल उराउले बताएका छन

। समयमा विरुवा काँट छाँट , मलजलको पर्याप्त व्यवस्था गर्न सके हरेक वर्ष स्याउको उतपादन प्रशस्त हुने भए पनि स्याउ कृषकले समयमानै होस नराख्दा जिल्लामा एक वर्ष स्याउ फल्ने एक वर्ष नफल्ने गरेको कार्यालयको भनाई छ ।

 कार्यालयले सुरक्षित रुपमा स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाण्डौ सम्म लैजान कार्टुन उपलब्ध गराउदै आएको छ । गत वर्ष स्याउ कृषकलाई तिन हजार कार्टुन वितरण गर्ने कार्यालयले लक्ष्य लिए पनि एघार सय कार्टुन मात्र वितरण गरेको थियो । अघिल्लो वर्ष लामो खडेरी र असिना पानीका कारण स्याउ उत्पादन कमि भए पनि यो वर्ष समयमा हिमपात सहित वर्षा पनि नियमित भईरहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउको उत्पादन साठी प्रतिशतले बृद्धि हुने कार्यालयको अनुमान छ । 

स्वाउ कृषकहरु राजमाया रावलले आफ्नो मिहिलेत गरी यो बर्ष निकै राम्रो गरी स्वाउ फलाएका छौ ।मूल्य काम पाउर्ने होकि २०रुपैया देखी ३०रुपैया प्रति केजीको मूल्य दिन्छै भन्दै ब्यापारी स्वाउ बगैचामानै आउन्छन तर यो बर्ष आफै गाडीमा स्वाउ नेपालगंज ,सुर्खेत,गाडीमा लिएर बिक्री गर्ने लक्ष्य रहेको छ । स्टोर गर्ने भण्डार गर्ने ठाँउ छौन । गर्त बर्ष भन्दा यो बर्ष निकै रामा्रे संग स्वाउ फलेको छ । भन्दै जानकारी रवालले दिएकी छन ।

अर्का कृषक हरी बहादुर भामका अनुसार मुगुका कृषकहरुले स्वाउको मूल्य नपाएको औजार स्वाउ भण्डार कोठ नभएका हुदा लाखै मूल्य बराबरको स्वाउ खेरा जाने भएको हुदा मुगुका कृषकहरु मारमा परेको बताएका छन ।

मुगु जिल्लाको स्वाउ पकेट क्षेत्र घोषण गरेको ताल्चा,कार्कीबाडा,वाम,सोरुकोट,खमाले,जिउका कोटीला,लगाएतको ठाउमा जताततै लटरम्म भुईनै छुउर्ने गरी स्वाउ उत्पादन भएका छन । हिजो आज गागढी बजारमा प्रति दाना स्वाउको रु ५ रुपैया देखी १० रुपैया सम्म मूल्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते