१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका किसानलाई दशैँभन्दा कामको चटारो

३ आश्विन २०७४, मंगलवार ०३:३२

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ । 

दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्लासका साथ मनाउने गरेका भएपनी यो बर्ष दशै पनी कामको सिर्जनमा परेकाले दशैको रौनकता खासै नहुने किसान हरु बताउँछन । 

दशै आउन  अब १० दिन बाँकी रहदाँ मुगुका किसान बिहान देखि राती अबेर सम्म खेतबारीमा काममा बेस्त हुने गरेका छन । दशैको सुसार गरौ बारीमा लगाईका बाली पाकि सक्या यो सालको दशै भन्दापनी बर्ष भरी खाने अन्नको सम्हाल  गनु पछ भन्ने सोचाईका साथ खेतबारी भोक प्यास नभनी बाली स्यहार्नमा बेस्त भएको छायाँनाथ रारा नगरपालीका किसान रिउली भण्डारीले बताउनुभयो । 

दशै आयोत धनी लाई आयो गरिब लाई के आयो आप्ना बर्ष भरी गरेको खेती छोडी को दशैको पुच्छ लाग्ने छ  अधिकांस किसानको यस्तै भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह