सास । असोज १०, बर्दिया । 

निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १०, बर्दिया । 

निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले । 

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुई जनाले १५०० माछा झ्याप्पै (हेर्नुहोस् भिडियो)

२०७४, १० आश्विन मंगलवार १५:१५

सास । असोज १०, बर्दिया । 

निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले । 


हालै गएको बाढीको डुवानमा परेको गुलरीया नगरपालिका वडा नं. ११ महमदपुरका यी दुइ स्थानीय कृषक सोमबार सबै धानबाली बगेर ताल परेको लालपुर फाँटमा माछा मार्न ब्यस्त थिए ।


असोज महिना धानका बाला झुलेर काट्न ठिक्क पर्ने समय हो तर यस स्थानमा भने धान भर्खरै झाङ्गीदै छन् । इट्टा भट्टालाई माटो काटेर बिक्री गरेपछि धान लगाएको खेतमा बाढीले पारेको खाडलबाट माछालाई जालमा पारेपछि मोहम्मद कालिमले यसमा त एक हजारदेखि पन्ध्र सय जति माछा छन् भन्दै समेल्न थाल्छन् ।

बाढीले धानबाली धेरै क्षती पुर्याएको यस स्थानका फाँटमा गाइ भैँसी चराउने तथा बाढीले धान बगाएपछि बनेका यस्तै तलाउमा माछा मार्न ब्यस्त छन् केहीकृषकहरु ।

नजिकै रहेका केही खेतमा हरियाली देखिन्थ्यो भने केहीमा भने धाँजा फाटेर धान सुकेको र बाढीले बगाएर ल्याएको पाँगो माटो भरिएर धान पुरेको अवस्था छ ।

कतै बाढीपछी यसरी सप्रेको छ धानखेती ..

भिडियो हेर्नुहोस् …

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते